दाङ, २६ असोज ।
हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएशन नेपालको प्रथम वार्षिक साधारण सभाबाट दाङका दीपक पोखरेलाइ महासचिबमा चयन गरिएको छ । उनी दाङ तुलसीपुर ७ निवासी हुन् । पछिल्लो समय उनी काठमाडौंमा हस्पिटालिटि क्षेत्रमा सक्रिय छन् ।

जसको अध्यक्षमा रोबिन्सन महर्जन,उपाध्यक्षमा सञ्जीव तुलाधर, सचिवमा गणेश बुढाथोकी तथा सदस्यहरूमा लक्ष्मी श्रेष्ठ, राजन तुलाधर, शैलेन्द्र थापा मगर, र अनु प्रजापतिलाई चयन गरिएको छ ।

लाइभदाङ । २६ आश्विन २०८३, सोमबार २०:०८ बजे