देउवा पक्षको घोराहीको सभापतिमा महरा, सचिबमा बाबुराम पाण्डे

दाङ, २४ असोज ।
नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षबाट दाङस्थित घोराही नगर सभापतिमा बिक्रम शम्सेर महरा चयन भएका छन् अधिवेशनबाट नगर समितिको सचिबमा बाबुराम पाण्डे चयन भएका छ्न ।


महराको सभापतित्वमा गठित नगर समिती ५० सदस्यीय रहेको छ ।