प्रादेशिक अस्पतालका सदस्य अधिकारी काँग्रेस महाधिवेशन प्रतिनिधि उम्मेदवार

तुलसीपुर, १२ असोज ।
दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालका सदस्य वेनु अधिकारी काँग्रेसको महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेकी छन् । उनी दाङ क्षेत्र नं.३ बाट खुल्ला महिला तर्फको उम्मेदवार हुन् ।


तुलसीपुर चेम्बर अफ कमर्शका सल्लाहकार समेती रहेकी अधिकारीले पार्टी भित्र महिलाका आवाज शसक्त ढंगले उठाउनकालागि आफू उम्मेदवार बनेको बताइन् ।