फुटबल प्रशिक्षक मन्जित पुन काँग्रेस महाधिवेशन प्रतिनिधिको उम्मेद्वार

तुलसीपुर, १२ असोज।
फुटबल प्रशिक्षक मन्जित पुनले काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेद्वार भएका छन् । मंगलबार हुने निर्वाचनमा उनी उम्मेद्वार भएका हुन् ।
तुलसीपुर ५ निवासी उनी उनी एन्फाका फुटबल कोचका केन्द्रीय सदस्य छन् ।

उनले अब युवाहरू अघि बढ्नु पर्ने भन्दै उनले आफू उम्मेद्वार बनेको बताए ।


उनी दाङ क्षेत्र नं.३ बाट उम्मेद्वार बनेका हुन् ।