दिवंगद बसन्त देवकोटाका छोरा राघव महाधिवेशन प्रतिनिधिका उम्मेदवार

तुलसीपुर, १२ असोज ।
काँग्रेसका पूर्व क्षेत्रीय सभापति दिवंगत बसन्त देवकाटाका छोरा राघबले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन् ।

उनले आफ्नो वुवाको राजनीतिक संस्कार र विरासतलाई जोगाउन उम्मेदवारी दिएको बताएका छन् ।


उनले दाङ क्षेत्र नं.३ बाट ३५ वर्षमुनिको युवा समूहमा केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवारी दिएका हुन् ।