प्रलोपा विशेष लुम्बिनी प्रदेशको संयोजकमा दाङका पोख्रेल

तुलसीपुर,२० पुस ।
प्रगतिशिल लोकतान्त्रिक पार्टीको विशेष लुम्बिनी प्रदेशको संयोजकमा दाङका दिपक पोख्रेललाई छनोट गरिएको छ । आईतबार भएको भेलाले पोख्रेललाई छनोट गरेको   हो ।


उनी दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.७ बम्नै निवासी हुन् । उनी ब्यबसाय क्षेत्रमा सक्रिय पनि छन् । त्यस्तै विशेष लुम्बिनी प्रदेशको इन्चार्ज बिजय केसीलाई जिम्मेवारी प्रदान गरिएको छ ।