
दाङ, १६ कात्तिक ।
घोराही, दाङस्थित हरिहरीरशर्मिला जे।भी।लाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ।
सस्पेन्सन बृज डिभिजनको सिफारिसमा कारबाहीमा परेको उक्त संयुक्त उपक्रममा काठमाडौंको हरिहरि निर्माण सेवा र रोल्पाको शर्मिला कन्स्ट्रक्सन सेवा संलग्न छन्। यसको मुख्य व्यक्ति गौरीलाल डाँगी रहेका छन्।



लाइभदाङ । १७ कार्तिक २०८३, सोमबार ०६:५४ बजे