काठमाडौं २२ पुस ।
कर्मचारी समायोजन र लोक सेवा आयोगको परीक्षा जोडिएको मुद्दा बिहीबार पनि स्थगित भएको छ ।
सर्वोच्च अदालतका अनुसार, हेर्न नमिल्ने भएकाले मुद्दाको सुनुवाइ स्थगित भएको हो । यो मुद्दामा करिब साढे तीन महिनादेखि सुनुवाइ हुन सकेको छैन ।

अग्रिम साप्ताहिकद्वारा सञ्चालित
सूचना विभाग दर्ता नं.: ३१४९/२०७८/०७९
प्रेस काउन्सिल सूचिकरण नं.:३४२७
प्रधान कार्यालय : तुलसीपुर–५, दाङ
सञ्चालक/प्रधानसम्पादक: दिपक बोहरा
सम्पादकः अनिता पोखरेल
प्रवन्ध निर्देशकः हरिश गिरी
सहसम्पादकः दुर्गा विक
ईमेल: [email protected]
सम्पर्कः९८५७८२४७९४
लाइभदाङ । २२ पुष २०७८, बिहीबार १३:०७ बजे