तुलसीपुरमा माओवादी केन्द्रले निर्वाचनबाट नेतृत्व चयन गर्दै

तुलसीपुर, १४ माघ ।
नेकपा(माओवादी केन्द्र) तुलसीपुरले निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्ने भएकाे छ । पार्टीकाे बिधान बमाेजिम मंगलबार विहान ११ बजेदेखि निर्वाचन गर्ने भएकाे हाे ।


सुरूमा ६८ सदस्य निर्वाचित गर्ने छ । त्यही ६८ सदस्यले अध्यक्षसहित पदाधिकारी चयन गर्ने छ । माओवादी केन्द्र तुलसीपुरले पहिलाे पटक निर्वाचनबाट नेतृत्व चयन गर्न लागेकाे हाे ।