मन्त्री मास्कीद्वारा संविधान दिवसको शुभकामना ब्यक्त

तुलसीपुर,३ असोज । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले संविधान दिवसमा शुभकामना ब्यक्त गरेका छन् ।

बुधबार एक विज्ञप्ति जारी गरि आठौं संविधान दिवसका अवसरमा शुभकामना ब्यक्त गरेका हुन् । त्यस अवसरमा उनले प्रदेश सरकारले लोकतन्त्रको संस्थागत विकासकालागि थुप्रै काम गरेको बताएका छन् ।


उनले संविधानमा भएको हक अधिकार कार्यान्वयनमा क्रियाशिल हुन सम्पूणर्मा अपिल पनि गरेका छन् ।