
दाङ, ०७ मंसिर ।
देउवा पक्षीय नेपाली कांग्रेस को लुम्बिनी प्रदेश सभापतिमा सरोज थापा (रोज राणा)निर्विरोध निर्वाचित भएका छन्। अन्य पदमा सहमतिको प्रयास जारी रहेको छ ।
लुम्बिनी प्रदेशका पूर्व मन्त्री समेत रहेका राणा प्यूठानका हुन् । उनी प्यूठान क्षेत्र नं २ बाट प्रदेशसभा सदस्य निर्वाचित भएक थिए ।
एक सभापति, तीन उपसभापति, तीन महामन्त्री र पाँच सहमहामन्त्रीसहित १ सय ५१ सदस्यीय कार्यसमिति निर्वाचित हुनेछन्।



लाइभदाङ । ८ मंसिर २०८३, सोमबार २२:०६ बजे