लुम्बिनी प्रदेशसभा बैठक ३० असारमा

दाङ,२८ असार ।
लुम्बिनी प्रदेशसभाको आगामी बैठक ३० असारमा बस्ने भएको छ ।

प्रदेशसभा सचिब दुर्लभ कुमार पुनका अनुसार दोस्रो अधिवेशनको १९ औं बैठक ३० असार शनिबार बस्ने भएको हो । सोही दिन प्रदेश निजामति सेवा ऐन टेवुल हुन सक्ने अनुमान गरिएको छ ।