दाङमा मोटरसाईकलमा ४ जना सवार, अटोले ठक्कर दिदा चारैजना घाइते

तुलसीपुर
१३ भदौ / दाङमा अटो रिक्साले मोटरसाईकललाई ठक्कर दिदा चार जना घाइते भएका छन् । तुलसीपुरबाट सिमलकुना जाँदै गरेको रा ५३ प ५६०० नम्बरको मोटरसाईकललाई पछाडिबाट जादै गरेको रा १ ह ३९५२ नम्बरको अटोरिक्साले शान्तिनगर–७ खैरेनीमा ठक्कर दिदा एकै घरका चारजना घााईते भएका हुन ।

आज विहान साढे ७ बजेतिर भएको उक्त दुर्घटनामा बबई गाउँपालिका–७ सिमलकुना निबासी मोटरसाईकल चालक २८ बर्षका विनोद बुढाथोकी, उनकी श्रीमती २४ बर्षीया पवित्रा बुढाथोकी, चार बर्षकी छोरी सानवी बुढाथोकी र आमा ४५ बर्षकी चन्द्रकला बुढाथोकी घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

अटोरिक्सा र चालकलाई खिलतपुर प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाईकलमा चारजना सवार थिए ।

May be an image of 1 person and text


May be an image of 1 person and text

May be an image of 1 person and text that says 'तपाई सस्तोमा प्राविधिक शिक्षा पढ्न चाहनुहुन्द? * आजै सम्पर्क गर्नुहोस पढाई हुने विषयहरु *डिप्लोमा इन फार्मेसी, *डिप्लोमा इन मेडिकल ल्याव टेकनोलोजी, *डिप्लोमा इन रेडियोग्राफी, डिप्लोमा इन होटल म्यानेजमेन्ट, डिप्लोमा इन फुड एण्ड डेरी टेकनोलोजी डिप्लोमा इन फरेष्ट्री, डिप्लोमा इन बाली विज़्ञान डिप्लोमा इन आकिटेक इन्जिनियरिड सबै विषयको शुल्क मात्र ९४ हजार फारम मर्ने अन्तिम मिति २०७८ मदौ १८ गतेसम्म विस्तृत जानकारीका लागि शिक्षालयमा सम्परक गर्नुहोला शिक्षालय प्रमुख शहीद कृष्णसेन शिक्षालय इच्छक बहुप्राविधिक * घोराही, दाड * ०τ२-४६३९३४ र ९८५७८३१६१७ ०.२-'

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'