गेहेन्द्र गिरी महाधिवेशन प्रतिनिधि

तुलसीपुर, २७ असोज ।
देउवा निकट नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा काँग्रेस नेता गेहेन्द्र गिरीलाई चयन गरिएको छ । उनी देउवा सभापति हुँदा केन्द्रीय सदस्य हुन् ।


हाल देउवा निकट पार्टीका प्रदेश संयोजक समेत हुन् । पूर्व सांसद समेत रहेका गिरी दाङ तुलसीपुरबाट महाधिवेशन प्रतिनिधि भएका थिए ।