तुलसीपुर
१२ साउन/ तुलसीपुरका १२ वटा विद्यालयले कक्षा थपको अनुमति पाएका छन् ।
तुलसीपुर उपमहानगरपालिकाको १३५ औं कार्यपालिका बैठकले १२ वटा विद्यालयलाई कक्षा थपको अनुमति दिएको हो ।
२ वटा सामुदायिक र १० वटा संस्थागत विद्यालयलाई कक्षा थपको अनुमति दिइएको हो ।
लाइभदाङ । १२ श्रावण २०७९, बिहीबार १९:३२ बजे