काँग्रेस दाङ : १०० मत गन्दा शंकर डाँगीलाई ६३ मत

तुलसीपुर
११ मंसिर / नेपाली काँग्रेस दाङको सभापतिमा शंकर डाँगीले सुरुवाती अग्रता लिएका छन् ।

एकसय मत गन्दा डाँगीले ६३ मत प्राप्त गरेका छन् ।


भने भुपबहादुर डाँगीले २१, कमल किशोर घिमिरेले ८ र जानकीलाल बस्नेतले ७ मत प्राप्त गरेका छन् ।

No photo description available.