प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरीबाट औषधी उत्पादनकालागि ३ करोड बजेट

तुलसीपुर
१ असार / दाङ तुलसीपुरको विजौरी स्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा आयुर्वेद औषधी उत्पादन गर्नकालागि बजेट बिनियोजन गरिएको छ ।

लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले आगामी आर्थक बर्ष २०७९÷०८० कालागि बुधबार संसदमा बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।


उनले औषधी उत्पादनकालागि ३ करोड विनियोजन गरेको बताए ।