तुलसीपुरका सुनचाँदी व्यबसायी शाह चुनाबी मैदानमा

तुलसीपुर
१३ वैशाख / तुलसीपुरका सुनचादी ब्यबसायी मनिष शाह चुनाबी मैदानमा होमिएका छन् ।

उनले तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ को वडा सदस्यमा उम्मेदवारी दिएका छन् ।


राप्रपाबाट खुल्ला वडा सदस्यमा उम्मेदवारी दिएको उनले बताए । उनले युवाहरु नै नेतृत्वमा आउनु पर्ने भन्दै वडा सदस्यमा उम्मेदवारी दिएको बताए ।