लुम्बिनी प्रदेश सभाको बैठक ३१ बैशाखमा

तुलसीपुर,२६ वैशाख । लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशन वैशाख ३१ गतेदेखि सुरु हुने भएको छ।

प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरको आह्वानमा संविधानको धारा १८३ को उपधारा (१) अनुसार अधिवेशन बोलाइएको हो।

प्रदेशसभा सचिब दुर्लभ कुमार पुनका अनुसार पहिलो बैठक दिउसो १ बजे बस्नेछ ।


यस अधिवेशनले प्रदेश सरकारको नीति तथा कार्यक्रम, आगामी आर्थिक वर्षको बजेट निर्माण गर्नेछ ।

May be an image of text that says "लुम्बिनी प्रदेश सभा राप्ती उपत्यकाितखरी), उपत्यका नेपाल समविती বणরसा राप्ती उपत्यका पदेश हेਰबਾरੀ सूचना पत्र-१ लुम्बिनी प्रदेश सभाको अधिवेशन आह्हान सम्बन्धी सूचना (सम्वत् २०८२ साल वैशाख २५ गते बिहीबार) नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम माननीय प्रदेश प्रमुख श्री कृष्णबहादुर घर्तीमगरज्यूबाट लुम्बिनी प्रदेश सभाको ਲੈਰੈਂ अधिवेशन सम्बत् २०८२ साल वैशाख ३१ गते बुधबार दिनको ၃ိး၀၀ बजे बस्ने गरी आहान भएकोले लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम ३ को उपनियम (१) बमोजिम माननीय सदस्यन्यूहरको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको 현 (दुर्लभ कुमार पुन मगर) प्रदेश सभा सचिव ०८२-५९०४२७, ०८२-५९०४२८, ०८२-५ ०८२-५९०४२९, ०८२-५९०४३० Eassemblystate5@gmail.com, Eusenitss.gl...aoana om,inf.assembly@humbin.gov.ap yww.assembly.lumbini.gov.ap"