तुलसीपुर खानेपानी निर्वाचन: माओवादी उम्मेदवार शर्मालाई ७ दलको समर्थन

तुलसीपुर,२१ फागुन । तुलसीपुर खानेपानीको निर्वाचनमा नेकपा(माओवादी केन्द्र)सहित ७ राजनीतिक दलको गठबन्धन हुने भएको छ ।

माओवादी केन्द्रलाई राष्ट्रिय जनमोर्चा, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी पार्टी , नेकपा विप्लव, नेकपा क्रान्तिकारी र नेपाल समाजवादी पार्टी रहेका छन् ।

माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवारका रुपमा अघि सारिएका सिताराम शर्मालाई नै अध्यक्षमा सघाउने सहमति भएको छ । शर्मा बहालवाला उपाध्यक्ष हुन् ।

अन्य पदाधिकारीको भने भागबण्डा लगाउने कार्य भइरहेको छ ।

एमालेबाट तुलसीपुर खानेपानीमा लामिछाने उम्मेदवार बन्दै, राप्रपासंग तालमेल


तुलसीपुर खानेपानीमा काँग्रेसले यमकान्तलाई दोहो¥याउँदै, सबै उम्मेदवार टुंगिए

तुलसीपुर खानेपानीमा आज उम्मेदवार मनोनयन