तुलसीपुर खानेपानीमा काँग्रेसले यमकान्तलाई दोहो¥याउँदै, सबै उम्मेदवार टुंगिए

दाङ, २१ फागुन । नेपाली काँग्रेसले तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा यमकान्त भण्डारीलाई दोहो¥याउने भएको छ ।

उनी बहालवाला अध्यक्ष हुन् । त्यस्तै उपाध्यक्षमा नारायण शर्मा, सचिवमा रन्जन गौतम र कोषाध्यक्षमा भोला थापालाई उमेदवार बनाउने भएको छ । कोषाध्यक्षका उम्मेदवार थापा पनि बहालवाला कोषाध्यक्ष हुन्, भने गौतम पूर्व सदस्य हुन् ।

त्यस्तै सदस्यहरुमा प्रमोद योगी, बुद्धि चौधरी, शुष्मा अधिकारी, लुमा बुढामगर र शारदा सार्कीलाई उम्मेदवार बनाउने भएको छ ।

माओवादी केन्द्रले तुलसीपुर खानेपानीमा शर्मालाई अध्यक्षको उम्मेदवार बनाउने


एमालेबाट तुलसीपुर खानेपानीमा लामिछाने उम्मेदवार बन्दै, राप्रपासंग तालमेल