तुलसीपुर महोत्सवलाई सहयोग गर्न अपील

टोपबहादुर घर्ती

तुलसीपुर
२७ मंसिर /  तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्तीले तुलसीपुर महोत्सवलाई सहयोग गर्न सबैमा अपिल गरेका छन् ।

यस क्षेत्रको कृषी, व्यापार र पर्यटन क्षेत्रको पवद्र्धन गर्ने उश्यले तुलसीपुर महोत्सव संचालन हुन लागेकाले पौष १ गते देखि संचालन हुन लागेको महोत्सवलाई सहयोग गर्न राजनीतिक दल, उद्योगी, व्यापारी, विभिन्न संघसंस्था लगाएत आम नागरिकलाई अपिल गरेका छन् ।


तुलसीपुर महोत्सव शान्तिपूर्ण रुपमा सम्पन्न भएमा तुलसीपुर क्षेत्रको एकता, आपसी सदभाव भाइचारको सम्बन्धले सार्थकता पाउने अध्यक्ष घर्तीले बताए ।