शान्तिनगर र बबईले पनि दिए गर्मी विदा

तुलसीपुर, ३० जेठ । अत्याधिक गर्मी बढेपछि दाङको शान्तिनगर गाउँपालिका र बबई गाउँपालिकाले पनि विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

जेठ ३१ र ३२ गते बन्द गर्ने निर्णय गरेका हुन् ।


तुलसीपुर र घोराहीमा दुई दिन गर्मी विदा