कटुवाखोला पुलबाट कार खस्यो

तुलसीपुर,२८ फागुन ।
दाङको घोराही स्थित कटुवाखोलाको पुलबाट कार खसेको छ । सोमबार साढे ९ बजेतिर कटुवाखोलामा खसेको प्रहरीले बताएको छ ।


यस विषयमा विस्तृत विवरण आउन बाँकी छ ।