दाङमा ६५ वर्षीया महिला बलात्कृत

दाङ, ३० भदौ । दाङमा ६५ वर्षीया महिला बलात्कृत भएकी छिन् ।
शान्तिनगर गाउँपालिका–१ बनखेत बस्ने ५३ वर्षीय कुलबहादुर विकले  ति महिलालाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।