अपाङ्ग समाज सुधार केन्द्रमा ¥याम्प भ¥याङ निर्माण

तुलसीपुर
३२ असार / अपाङ्ग समाज सुधार केन्द्र दाङको नवनिर्मित भवनमा ¥याम्प भ¥याङ निर्माण भएको छ ।

तुलसीपुर ६ स्थित केन्द्रको फिजियो थेरापी सेन्टरमा अपाङ्गमैत्री ¥याम्प भ¥याङ निर्माण भएको हो । त्यो भ¥याङ् निर्माण भएसंगै अपाङ्गता भएका ब्यक्तीहरुलाई आवतजावतमा सहज भएको केन्द्रका अध्यक्ष हुमकान्त कडेँलले बताए ।


उनका अनुसार लुम्बिनी प्रदेशको महिला,वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयको ७ लाख लगानीमा उक्त भ¥याङ निर्माण भएको हो । केन्द्रमा अपाङ्गता भएका ब्यक्तीहरुकालागि फिजियो थेरापी सेवा सञ्चालन भइरहेको छ ।