माओवादीको गोलौरा सेल कमिटि विस्तार

तुलसीपर
१० असोज / नेकपा माओवादी केन्द्रको तुलसीपुर ६ स्थित गोलौरा सेल कमिटि गरिएको छ । आईतबार भानु बुढाथोकीको अध्यक्षतामा टोल कमिटि गठन गरिएको हो ।

त्यस अवसरमा पार्टीका नेता केएल भण्डारी, वाइसिएलका जिल्ला कार्यालय सदस्य हेविन्द्र शाही, पार्टीका वडाध्यक्ष विरेन्द्र बुढा‘हिमाल’लगायतको सहभागिता रहेको थियो ।


त्यस अवसरमा बक्ताहरुले पार्टीलाई शसक्त बनाएर आगामी निर्वाचनमा एक नम्बरको पार्टी बनाउन सकिने बताएका थिए ।