
काठमाडौँ, १८ भदौ ।
सरकारले आगामी भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो।
सरकारको निर्णयसँगै भदौ २३ गते देशभर सार्वजनिक बिदा हुने भएको छ।



लाइभदाङ । १८ भाद्र २०८३, बिहीबार १९:०८ बजे