१० बर्षीया बालीकाले आत्महत्या !

तुलसीपुर,१८ चैत ।
दाङको तुलसीपुर उपमहानगरपालिका – ३ दमारगाउँ निवासी १० बर्षीया बालिकाले आत्महत्या गरेकी छिन् ।
अमर बहादुर थापाको १० वर्षिया छोरी सृष्टि थापाले शुक्रबार बेलुकी आत्महत्या गरेको प्रहरीले बताएको छ ।


बेलुकीपख घरको माथिल्लो तलामा सलले पासो लगाएको अवस्थामा आमा सरिताले देखेपछि निकालेर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । उनी गाउँकै युनाइटेड एकाडेमीमा कक्षा ४ मा अध्ययनरत थिइन ।