बबई क्याम्पसमा अखिल क्रान्तिकारीले खत्रीलाई सभापतिमा उठाउने

तुलसीपुर,२४ फागुन । नेकपा (माओवादी केन्द्र) निकट अखिल(क्रान्तिकारी)ले राप्ती बबई क्याम्पसमा स्ववियु निर्वाचनकालागि उम्मेदवार टुंगो लगाएको छ ।

क्रान्तिकारी बबई इकाई कमिटि अध्यक्ष भद्रबहादुर खत्री(भुपेश)लाई स्ववियु सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।


तुलसीपुरम बसेको बैठकले यस्तो निर्णय गरेको हो ।