लुम्बिनी प्रदेशबाट रमा घर्तीले रोजिन ‘एकीकृत समाजवादी’

तुलसीपुर
१५ भदौ / लुम्बिनी प्रदेशकी सांसद रमा घर्तीले नेपाल कम्युनिष्ट पार्टी ‘एकीकृत समाजवादी’ रोजेकी छिन् ।

उनले निर्वाचन आयोगको लुम्बिनी प्रदेश कार्यालय दाङमा पुगेकी एकीकृत समाजवादीकाकालागि सनाखत गरेको नेता टिकाराम खड्काले बताए ।

उनी पाल्पाबाट समानुपातिक सांसद हुन् । यस अघि कपिलबस्तुका विष्णु पन्थीले माधव समूह रोजेका थिए ।

May be an image of 1 person and text


May be an image of 1 person and text

May be an image of 1 person and text that says 'तपाई सस्तोमा प्राविधिक शिक्षा पढ्न चाहनुहुन्द? * आजै सम्पर्क गर्नुहोस पढाई हुने विषयहरु *डिप्लोमा इन फार्मेसी, *डिप्लोमा इन मेडिकल ल्याव टेकनोलोजी, *डिप्लोमा इन रेडियोग्राफी, डिप्लोमा इन होटल म्यानेजमेन्ट, डिप्लोमा इन फुड एण्ड डेरी टेकनोलोजी डिप्लोमा इन फरेष्ट्री, डिप्लोमा इन बाली विज़्ञान डिप्लोमा इन आकिटेक इन्जिनियरिड सबै विषयको शुल्क मात्र ९४ हजार फारम मर्ने अन्तिम मिति २०७८ मदौ १८ गतेसम्म विस्तृत जानकारीका लागि शिक्षालयमा सम्परक गर्नुहोला शिक्षालय प्रमुख शहीद कृष्णसेन शिक्षालय इच्छक बहुप्राविधिक * घोराही, दाड * ०τ२-४६३९३४ र ९८५७८३१६१७ ०.२-'

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'