प्रतिनिधिसभामा माओवादी उम्मेदवारहरू : कसले जिते, को–को हारे ? (सूचिसहित)

काठमाडौं, ११ मंसिर ।
प्रतिनिधि सभा निर्वाचनमा आज (आइतबार) दिँउसो १ बजेसम्मको मतपरिणाममा नेपाली कांग्रेस प्रत्यक्षतर्फ ५३ स्थानमा जित र ३ स्थानमा अग्रतासहित पहिलोस्थानमा छ।

निर्वाचन आयोगका अनुसार प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने अहिलेसम्म ४१ स्थानमा प्रत्यक्षतर्फ जित हासिल गरेको छ भने २ स्थानमा अग्रता लिएको छ। त्यस्तै माओवादी केन्द्र अहिले १७ स्थानमा जितसहित तेश्रो स्थानमा छ।

माओवादी केन्द्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रतिनिधि सभा सदस्यहरू–२०७९
(१) सिन्धुली २ बाट लेखनाथ दाहाल
(२) रुकुम पुर्वबाट पूर्ण बहादुर घर्ती
(३) सिन्धुपाल्चोक १ बाट माधब सापकोटा
(४) रोल्पाबाट बर्षमान पुन
(५) बाग्लुङ २ बाट देवेन्द्र पौडेल
(६) जाजरकोटबाट शक्ति बस्नेत
(७) गोरखा २ बाट पुष्पकमल दाहाल
(८) दाङ २ बाट रेखा शर्मा
(९) खोटाङबाट रामकुमार राई
(१०) भोजपुरबाट सुदन किराती
(११) रुकुम पश्चिमबाट जनार्दन शर्मा
(१२) मोरङ ४ बाट अमनलाल मोदी
(१३) कालिकोटबाट महेन्द्र बहादुर शाही
(१४) नुवाकोट १ बाट हित बहादुर तामाङ
(१५) हुम्लाबाट छिरिङ डम्डुल लामा (भोटे)
(१६) काभ्रेपलान्चोक १ बाट सुर्यमान तामाङ (दोङ)
(१७) सर्लाही २ बाट महेन्द्र राय यादब


माओवादी केन्द्रबाट प्रतिनिधि सभा सदस्य निर्वाचनबाट पराजित प्रतिनिधि सभा उम्मेदवारहरू-२०७९

(१) ताप्लेजुङबाट खेलप्रसाद बुढाक्षेत्री
(२) झापा २ बाट हरिकुमार राना मगर
(३) मोरङ ५ शिवकुमार मण्डल
(४) सुनसरी १ मुक्सामहाङ सुब्बा
(५) सिराहा ३ बिश्वनाथ शाह
(६) सर्लाही ३ नरेन्द्र साह कलेवार
(७) रौतहट ३ रविन्द्र पटेल
(८) बारा २ शिवचन्द्रप्रसाद कुशवाहा
(९) ललितपुर ३ बाट-पम्फा भुसाल
(१०) भक्तपुर १ बाट-सुनिल गोठे
(११) काठमाडौ २ बाट-ओनसरी घर्ती
(१२) काठमाडौ ३ बाट-बद्री प्रसाद बजगाई
(१३) काठमाडौ ७ बाट-मानुषी यमि भट्टराई
(१४) काठमाडौ ९ बाट-कल्पना धमला
(१५) काठमाडौ १० बाट-अन्जना बिसंखे
(१६) चितवन ३ डा.भोजराज अधिकारी
(१७) लमजुङबाट-देव गुरुङ
(१८) कास्की ३ बाट-रामजी प्रसाद बराल
(१९) कपिलवस्तु १ बाट-चक्रपाणी खनाल
(२०) बर्दिया २ बाट-सुरेश पन्थ
(२१) बाँके १ बाट-महेश्वरराज गहतराज
(२२) जुम्लाबाट-गोमा गौतम कुवर
(२३) कैलाली २ बाट भगत बहादुर भढुवाल
(२४) कैलाली ३ कृष्णकुमार चौधरी
(२५) कञ्चनपुर १ बाट बिना मगर
(२६) बैतडीबाट-नरेन्द्र बहादुर कुवर
(२७) धनुषा १ बाट मातृकाप्रसाद यादव
(२८) महोत्तोरी १ बाट गिरिराजमणि पोखरेल