न्यू अमरदीप रेडियो सेन्टरद्वारा अपाङ्गलाई सहयोग

तुलसीपुर
५ भदौ / दाङको तुलसीपुरको विरेन्द्रचोक स्थित न्यू अमरदीप रेडियो सेन्टरले अपाङ्गता भएका ब्यक्तीलाई सहयोग गरेको छ ।

तुलसीपुर स्थित अपाङ्ग समाज सुधार केन्द्रलाई १० हजार बराबरका चारवटा पङ्खा सहयोग गरिएको सञ्चालक भेषमान खड्काले बताए ।


संस्थाक अध्यक्ष हुमकान्त कडेललाई उक्त सामग्री सहयोग गरिएको हो ।