लुम्बिनी प्रदेशको आजको बैठक स्थिगित, ७ गते पुनः बैठक बस्ने

तुलसीपुर
३ भदौ / लुम्बिनी प्रदेश सभाको आज(विहीबार) बस्ने भनेको बैठक स्थिगित भएको छ ।

प्रदेशसभा सचिब दुर्लभकुमार पुन मगरले सूचना जारी गरि आजको बैठक स्थिगित भएको जानकारी गराएका हुन् । अब अर्को बैठक भदौ ७ गते सोमबार दिउसो १ बजे बस्ने तय भएको छ ।


विशेष कारणबस बैठक स्थिगित गरिएको सूचनामा भनिएको छ ।