बुटवल–लमही ४ सय केभि विद्यूत लाईन निर्माण कार्य अघि बढ्ने

तुलसीपुर
१५ जेठ / बुटवल–लमही चारसय केभि विद्युत लाईन निर्माण कार्य सुरु हुने भएको छ ।


अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक बर्षका २०७९/०८० लागि बजेट पेश गर्दै उनले यस्तो बताए ।