माडी–दाङ सिंचाईकालागि सम्भाब्यता अध्ययन गरिने

तुलसीपर
१५ जेठ / रोल्पादेखि दाङ डायभर्सनकालागि सम्भाब्यता अध्ययन गरिने भएको छ ।

अर्थमन्त्री जनार्दशन शर्माले आगामी आर्थिक बर्ष २०७९/०८० कालागि बजेट पेश गर्दै उनले यस्तो बताए । यस अघि पनि सम्भाब्यताकालागि बजेट बिनियाजन भएको थियो ।


साथै अर्थमन्त्री शर्माले सोही डायभर्सनबाट ३५ मेघावाट जलविद्युत समेत उत्पादन गरिने भएको छ ।