टरिगाउँ एयरपोर्ट स्तरबृद्धिकालागि बजेट बिनियोजन

तुलसीपुर
१५ जेठ / दाङको तुलसीपुर स्थित टरिगाउँ एयरपोर्ट स्टरबृद्धिकालागि बजेट बिनियोजन भएको छ ।

आन्तरिक हवाई सेवाको गुणस्तर बृद्धि तथा पहुँच विस्तारकालागि दाङको टरिगाउँ एयरपोर्टसहित डडेलधुरा, बागलुङ, टिकापुर, चौरजहारी, टिकापुर, उदयपुरलगायतको हवाई सेवा विस्ताराकलागि बजेट विनियोजन गरिएको छ ।


त्यसकालागि १२ अर्व २४ करोड बजेट बिनियोजन गरिएको छ । आगामी आर्थिक बर्ष २०७९/०८० लागि अर्थमन्त्री जनार्दन शर्माले उक्त बजेट बिनियोजन गरेका हुन् ।