दाङका २३ वडाको मत परिणाम सार्वजनिक

तुलसीपुर,१ जेठ ।

स्थानीय तह निर्वाचन अन्तर्गत दाङका १०० वडाहरु मध्य २३ वडाको नतिजा सार्वजनिक भएको छ । जसमा ८ वटा काँग्रेस,७/७ वटा एमाले र माओवादी तथा एक जना स्वतन्त्रले विजयी हाँसिल गरेका छन् ।

नेपाली कांग्रेसले जितेका वडाहरु

१ घोराही उपमहानगरपालिका–१९ अध्यक्ष ज्ञानबहादुर रायमाझी
२ लमही नगरपालिका–९ अध्यक्ष भेषबहादुर केसी
३ बंगलाचुली गाउँपालिका–१ अध्यक्ष बिष्णु कुँवर
४ बंगलाचुली गाउँपालिका–२ अध्यक्ष मैते पुन
५ दंगीशरण गाउँपालिका–१ अध्यक्ष रमेश भण्डारी
६ दंगीशरण गाउँपालिका–३ अध्यक्ष सुकलाल चौधरी
७ गढवा गाउँपालिका–७ अध्यक्ष राहुलदेव चौधरी
८ बबई गाउँपालिका–२ अध्यक्ष टेकबहादुर वली

नेकपा माओवादी केन्द्रले जितेका वडाहरु


१ राप्ती गाउँपालिका–९ रिमबहादुर सुनारी मगर
२ शान्तिनगर गाउँपालिका–१ अध्यक्ष जंगबहादुर पुन
३ राजपुर गाउँपालिका–६ अध्यक्ष श्यामबहादुर रोका
४ राजपुर गाउँपालिका–७ अध्यक्ष पुष्करलाल वली
५ बंगलाचुली गाउँपालिका–३ अध्यक्ष शोभाराम विश्वकर्मा
६ बंगलाचुली गाउँपालिका–७ अध्यक्ष गिरबहादुर थापा
७ बंगलाचुली गाउँपालिका–८ अध्क्ष झविन्द्र गाहामगर

नेकपा एमालेले जितेका वडाहरु

१ गढवा गाउँपालिका–८ अध्यक्ष अव्दुल खालिक सिद्धिकी
२ राजपुर गाउँपालिका–१ अध्यक्ष सूर्यप्रसाद चौधरी
३ दंगीशरण गाउँपालिका–२ अध्यक्ष डम्वर खत्री
४ बबई गाउँपालिका–१ अध्यक्ष प्रेमबहादुर डाँगी
५ बबई गाउँपालिका–३ अध्यक्ष मानबहादुर केसी
६ राप्ती गाउँपालिका–८ अध्यक्ष चन्द्रबहादुर गुरुङ
७ दंगीशरण गाउँपालिका–४ अध्यक्ष कमल चौधरी

स्वतन्त्र

१ शान्तिनगर गाउँपालिका–२ सुनिल वली