रुखबाट लडेर गम्भीर घाइते खत्रीको उपचारकालागि सहयोगको अपील

तुलसीपुर
२२ चैत / दाङको शान्तिनगर गाउँपालिका वडा नं. ३ भलानेटी निवासी भगबहादुर खत्री रुखबाट खसेर घाईते अबस्थामा छन् ।

केही महिना अघि रुखबाट लडेर घाइते भएका खत्रीको हाल उपचार भइरहेको छ । तर, घरको आर्थिक अबस्था कमजोर हुँदा उपचारमा समस्या हुने गरेको छ ।
उनको उपचारकालागि हाल अमेरिकामा रहेका दाङवासीहरुले सहयोग संकलन गरेर केही रकम सहयोग समेत गरेका छन् । दाङ मानपुर निवासी कर्णबहादुर ओली (करण ओली)को नेतृत्वमा तीन लाख दुईहजार पाँच सय रुपैँया सहयोग संकलन भएको छ । सोही रकम पीडित परिवारलाई पठाईसकिएको छ ।


परिवारले पनि उपचारमा समस्या भएको भन्दै आर्थिक सहयोग संकलनमा सहयोग गर्न सबैमा अनुरोध पनि गरेका छन् ।

यी हुन्, सहयोग गर्नेहरु :
कर्णबहादुर ओली $१४१
बिरबहादुर बुढाथोकी $१०५
खगेन्द्र ओली $१०१
चन्द्रबहादुर ओली $१००
बलबहादुर केसी $७१
सुरेश हमाल $५०
निरज ओली $५३
केदार ओली $५५
दिपक रोका $५०
भिमसेन ओली $५०
गोविन्द चलाउने $५०
प्रेम बोहोरा $५०
अमर केसी $२५
भुवन कार्कि $५०
हेमन्त पौडेल $१४
तेजेन्द्र रिजाल $५०
महेश केसी $२५
गनेश अधिकारी $५०
ललित गुरुङ $२५
बालकृष्ण डागी $४२
बिवेक जिसी $५०
हिमाल चौधरि $४०
महाबिर सुनार $५५
कमल पौडेल $५०
लक्ष्मण डागी $३५
बाशुदेव बुढा $२१
रुपेश ओली $५०
प्रेम कुसारि $५०
कृष्ण बुढाथोकी $४०
राजकुमार पुन $४१
गोपाल खनाल $३५
बिकास अधिकारी $३१
मोहन ओली $२१
शेर मगर $५५
ओमरोका मगर $५५
प्रेम घर्ति मगर $५१
पदमबाबु रोका $४१
रबिन ओली $५०
हिरा बस्नेत $३०
सन्दिप शाह $२०
खेम केसी $२०
तारा केसी $२०
ढुन्डिराज बस्नेत $५०
सुरेन्द्र बुढामगर $५५
खिमबहादुर ओली $५१
अनिल ओली $५१
मिलन ओली $२५
डिल्ली ओली $२१
मनिश केसी $२१
चेतनप्रकाश ओली $५१
गोबिन्द केसी $५०
सन्जय डागी $३०
भरत ओली $५१
जम्मा $२५०० (नेपाली रु. ३०२,५००।- तिन लाख दुई हजार पाचसय)