तुलसिपुर ७ मा गाैतमकाे उम्द्वारि घाेषणा

दाङ १९ चैत ।


आशन्न स्थानिय निर्वाचनमा तुलसिपुर ७ वाट नेपाली काग्रेसकाे तर्फवाट युवा नेता विमल गाैतमले अाज वडा अध्यक्ष पदमा उम्मदवारि घाेषणा गरेका छन । अाज नेपाली काग्रेस वडा नम्वर ७ ले अायाेजना गरेकाे उम्मेदवारि घाेषणा कार्यक्रममा गाैतमले उम्मेदवारि घाेषणा गरेका हुन । वडा इकाई सभापति अाेम वहादुर वलिकाे अध्यक्षता तथा महाधिवेशन प्रतिनिधि टाेप वहादुर केसिकाे प्रमुख अातित्थ्यतामा भएको कार्यक्रममा वाेल्दै युवा नेता गाैतमले वडाकाे चाैतर्फि वािकास , वडालाई सुचना प्रविधि संग जाेडन ,वडा कार्यालयकाे प्रससनिक गतिविधि लाई चुस्त दुरुस्त पार्न , दलित,महिला,जनजातिहरु हरुकाे क्षमता विकास गर्न, सिङाे उपमहानगरपालिकामा नेत्रृत्वदायि भुमिका निर्वाह गर्नका लागि अाफ्नाे उम्मेदवारि रहेकाे वताएका थिय । अाफुले यसअघि सामुदायिक वन , पत्रकारिता, निजि विद्यालय, युवा क्लवहरुमा नेत्रृत्वदायि भुमिका निर्वाह गरिसकेकाे भन्दै गाैतमले पार्टि प्रतिकाे याेगदान , शैक्षिक याेग्यता, क्षमता, नेत्रृत्व क्षमता , व्यक्तित्व क्षमता , पारिवारिक पृष्ठभूमि, सिङाे वडालाई हाक्न सक्ने क्षमता लगायतलाईअाधार मानेर टिकटकाे निर्णय गर्न वडा, नगर र क्षेत्रिय समिति लाई अाग्रह गर्नु भयाे । साे उम्मेदवारि घाेषणा कार्यक्रममा राम वहादुर जिसि , प्रेम वहादुर केसि , नवेन्द्र गिरि , चिरिञ्निजि रिजाल , अाेम वहादुर वलि र नन्दा जिसिले अध्यक्ष पदमा अाफ्नाे उम्मेदवारी घाेषणा गर्नु भएको थियाे ।