गठवन्धनका पक्षमा वकालत गर्न प्रदेश सदस्य ढकालको आग्रह

देविराम कुसारी
हेकुली, १६ चैत्र ।

नेपाली काँग्रेस लुम्बिनि प्रदेस सदस्य एक नारायण भुषालले चुनावी गठवन्धनको पक्षमा वकालत गर्न सबै कार्यकर्तालाई आग्रह गर्नु भएको छ ।
पार्टिको केन्द्रिय समितिले गरेको गठबन्धनको निर्णय स्वागत योग्य रहेको भन्दै यसलाई तल्लो तह सम्म व्यवहारिक वनाउन भुषाललेि आग्रह गर्नुभयो । उहाले एमालेको उग्रता, भ्रष्टाचार र खोक्रो राष्ट्रवादलाई प्रास्त गर्नका लागि पनि गठवन्धन आवश्यक रहेको बताउनुभयो ।
नेपाली काँग्रेस दंगिशरण गाँउपालिका कार्यसमितिका सभापती शंभु गिरीको सभापतित्वमा भएको कार्यक्रमलाई प्रमुख अथितिको आशन वाट बोल्दै
लुम्विनि प्रदेश सदस्य टेकनारायण ढकाल


कार्यपालिका उपसभापती गिरीराज न्यौपानेको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रममा काग्रेस दाङका नेता केशबराज आचार्य, जिल्ला सह(सचिव शुवोधकुमार डागी, महाधिवेशन प्रतिनिधि गोविन्दबहादुर शाह, घानश्यम ढकाल, दाङ क्षेत्र नम्वर ३ ख का क्षेत्रिय सभापति खिमबहादुर वलीले बोल्नुभएको थियो ।
कार्यक्रममा पुर्व महाधिवेशन प्रतिनिधि भुपबहादुर भण्डारी, घनश्यम सेर्पाइली, जिल्ला सदस्य सोभाकर न्यौपाने, पद्मा चौधरी, क्षेत्रिय सदस्य सीतारा नेपाली, कमल परियार, मोहन चौधरी, पुर्व जिल्ला सदस्य कृष्णराज शर्मा तरुणदल पुर्व केन्द्रिय सदस्य सुर्यप्रकास राना लगाएतले बोल्नु भएको थियो । काय्रक्रमको सजिकरण कार्यपालिका सचिव ओपेन्द्रराज शर्माले गर्नुभएको थियो ।
कार्यक्रममा एमालेका रमेश चौधरी र माओवादीका पिताम्बर चौधरीले नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको थियो ।