महिला मानब अधिकार रक्षक सञ्जाल दाङको अध्यक्षमा पौडेल

तुलसीपुर
१५ फागुन / महिला मानव अधिकार रक्षक सञ्जाल दांङको अध्यक्षमा शुशीला पौडेललाई चयन गरिएको छ ।

शनिबार भएको अधिवेशनले पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा अनिता पोख्रेल, सचिबमा पदमा चौधरी, सहसचिबमा स्यानी चौधरी, कोषाध्यक्षमा हरिकला मियाँलाई चयन गरिएको छ ।


त्यस्तै सदस्यहरुमा डिला चौधरी, सुशीला शाह,स्प्रेमा गैरे,सुशिला आचार्य,आसा नेपाली (वादी)लाई चयन गरिएको छ ।