श्रीमानको स्मृति दिवसमा मन्त्री विमलाले कार्यक्रम गर्ने

तुलसीपुर
९ फागुन / उत्तरकुमार वलीको तेस्रो स्मृति दिवसको अवसरमा लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्री(वली)ले कार्यक्रम आयोजना गरेकी छिन् ।

श्रीमानको तेस्रो स्मृति दिवसका अवसरमा दंगीशरण गाउँपालिका वडा नं. ६ स्थित कार्यालयमा कार्यक्रम आयोजना गरेको मन्त्री वलीले बताईन् । उनका अनुसार मंगलबार दिउसो १ बजे सबै पार्टीका नेता तथा कार्यकर्ताहरुलाई सहभागिताकालागि अनुरोध गरेकी छिन् ।


तत्कालिन सांसद वली सवार गाडी दुर्घटना हुँदा मृत्यु भएको थियो ।