
तुलसीपुर,५ असोज ।
नेपाली काँग्रेस १५ औ महाधिवेशन अन्तरगत भएको वडाधिवेशनले तरुण दल तुलसीपुरका सभापति कमल घर्तीलाइ चयन गरेको छ । तुलसीपुर ५ बाट घर्ती क्षेत्रिय प्रतिनिधिमा निर्वाचित भएका हुन् ।
उनी तुलसीपुरका सक्रिय ब्यबसायी पनि हुन् । युवाहरुलाई समेट्नु सकारात्मक कुरा रहेको समेत उनले बताए । उनले युवाहरु राजनीतिमा सक्रिय भएर लाग्नु पर्ने अबस्था आएको समेत बताए ।



लाइभदाङ । ५ आश्विन २०८३, सोमबार १३:५५ बजे