
तुलसीपुर, १५ साउन ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ क्वाङी टोलको सडक सरसफाई गरिएको छ । शुक्रबार टोलावासीहरू सक्रिय भएर सडक सरसफाई गरिएको हो ।
अध्यक्ष सुमन चौधरीका अनुसार सडकमा अनाबश्यक झारहरु हुँदा आवतजावतमा समस्या भएको भन्दै सरसफाई गरिएको हो ।



लाइभदाङ । १५ श्रावण २०८३, शुक्रबार २२:१० बजे