घोराहीको प्रमुख प्रशासकीय अधिकृतमा भुषाल आउँदै

तुलसीपुर, १७ चैत । दाङ घोराही उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा चन्द्रप्रसाद भुषाल आउने भएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट उनलाई सरुवा गरिएको हो ।