
दाङ,२ चैत ।
मध्यपूर्व युद्धका कारण नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य भारी मात्रामा बढेको छ।
आइतबार रातिबाट लागू हुने गरी पेट्रोल १५ रुपैयाँ र डिजेल तथा मट्टीतेल १० रुपैयाँ प्रतिलिटर वृद्धि भएको हो। मूल्य बढेपछि काठमाडौं उपत्यकामा पेट्रोल १ सय ७२ र डिजेल तथा मट्टीतेल १ सय ५२ रुपैयाँ प्रतिलिटर पुगेको छ ।





लाइभदाङ । २ चैत्र २०८२, सोमबार ०५:२७ बजे