तुलसीपुर १४ मा ५५ युवा नेकपामा प्रवेश, मास्कीद्वारा स्वागत

तुलसीपुर, १८ फागुन ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.१४ बाट ५५ युवा नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरको छन् । सोही ठाउँको जितपुरबाट ५५ जना नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका हुन् । नव प्रवेशीहरुलाई नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ क्षेत्र नं.३ का उम्मेदवार धनबहादुर मास्की(राजेश) ले स्वागत गरेका हुन् । त्यस अवसरमा उनले आफूले जे गर्न सकिन्छ, त्यती मात्रै जनताको माझमा लैजाने बताए ।