
तुलसीपुर, ११ माघ ।
दाङको दंगीशरण गाउँपालिकाबाट दर्जन बढि जेनजी युवाहरु नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । शनिबार भएको पार्टीको प्रशिक्षण कार्यक्रमकाबीच उनीहरु नेकपामा प्रवेश गरेका हुन् ।
पार्टीका केन्द्रीय सदस्य तथा दाङ–३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार धनबहादुर मास्कीले स्वागत गरेका हुन् । त्यस अवसरमा मास्कीले नेकपाले विगतदेखि नै जेनजीका मुद्दाहरु उठाउँदै आएको बताएका छन् ।
उनले अब नवयुवाहरुले नै समाज रुपमान्तरणमा भूमिका खेल्न सक्ने भन्दै सचेत ढंगले उभिन आबश्यक रहेको समेत बताए । त्यस अवसरमा पार्टीका सबै तहका नेताहरु



लाइभदाङ । १२ माघ २०८२, आईतवार ०८:३६ बजे