माघीको दिन तुलसीपुरका केही पसलमा चोरी

तुलसीपुर
२ माघ / दाङको तुलसीपुर बजारमा शुक्रबार राति केही पसलमा चोरी भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार सल्यान रोड स्थित ३/४ वटा पसलमा चोरी भएको छ । ति पसलहरुबाट ५०÷६० हजार बराबरको सामान चोरी भएको भनि अनुमान गरिएको उनले बताए ।


यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।